मिति : २०८३ भदौ ८ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरपालिकाले १० महिने निःशुल्क पेशागत बिल्डिङ्ग ईलेक्ट्रिसियन सिप विकास तालिम दिदै

by By: रामधुनी खबर
साउन १७, २०८०
424

राख संवाददाता
झुम्का, श्रावण १७ । रामधुनी नगरपालिकाले दिगो तथा सम्मानित रोजगारीका लागि पेशागत बिल्डिङ्ग ईलेक्ट्रिसियन सिप विकास तालिम सुरु गरेको छ । हेल्भेटासको प्राविधिक सहयोगमा रामधुनी नगरपालिकाको रोजगार शाखाको समन्वयमा १० महिने निःशुल्क सिप विकास तालिम संचालनमा ल्याएको हो ।


तालिममा रामधुनी नगरका ४० जना युवाहरु सहभागी छन् । सहभागीहरुलाई बिहान र दिउँसो तालिम दिईने जनाएको छ । तालिम प्रभावकारीताका लागि सात महिना पढाई तथा तिन महिना अभ्यासगत गराउँने रोजगार शाखा प्रमुख खगेन्द्र सुुब्बाले जानकारी दिए ।
तालिमको सहजिकरण जयन टेक्निकल कलेज अफ टेक्नोलोजी प्रा.ली.बुटबल रुपन्देहीले लिएको छ । तालिम पिछडा वर्गको भवन रामधुनी वडा नं. १ भादगाउँमा संचालन भैरहेको छ ।
सिप विकास गरी स्वरोजगार बनाउँन मेसन सम्बन्धि ६ दिने तालिम अयोजना गर्ने जनाएको छ । यसैगरी मन्टेश्वरी, ब्युटिसियन लगायतका स्वरोजगार हुुने खालका तालिम आयोजना गर्ने रामधुनी रोजगार शाखाले जनाएको छ ।


दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाले नेपाली कामदारहरू विशेषतः विपन्न समुदायका कामदारहरूको निरन्तर रोजगारीका लागि सीप अभिवृद्धि गर्ने तथा व्यापारिक र व्यावसायिक संस्थाहरूका लागि दक्ष कामदारको विकासमा सहयोग पुग्ने लक्ष्य लिएको छ ।
दिगो तथा सम्मानित रोजगारीका लागि सीप (इन्स्योर) परियोजना, नेपाल सरकार र स्वीजरल्याण्ड सरकारको द्विपक्षीय परियोजना हो । यो दोस्रो चरणमा प्रदेश सरकारद्वारा औद्योगिक प्रशिक्षार्थी (अप्रेन्टिशीप) तालिम कार्यक्रम सञ्चालन भएको तथा, व्यावसायिक तालिम (१६९६ घण्टाको कार्यगत अभ्यास सहितको तालिम) स्थानीय सरकारद्वारा सञ्चालन भइरहेको छ ।

अगाडिकाे पाेस्ट

डेंगीबाट बच्न झुम्का बजार क्षेत्र र समुदायमा पुगेर सचेतना

अर्काे पाेस्ट

दादुरा–रुवेला प्रकोप नियन्त्रण गर्न रामधुनी १ नं. वडामा बिद्यालय सहित पाँच खोप केन्द्र संचालन हुने

सम्बन्धित अरु

समाचार

बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

भदौ ५, २०८३

चन्द्रकला चौधरी झुम्का, श्रावण ५ । पछिल्लो अवस्थामा समाज छरछिमेकमा छोरी चेली असुरक्षित बन्दै गएको छ । बारा जिल्ला जितपुर सिमरा की अबोध बालिका गरिमा चौधरी समाज र संसारको स्वार्थरुपी...

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft