मिति : २०८३ भदौ ४ गते (बिहिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

थारु महिला सभा सुनसरीको जितिया कार्यक्रम भगवान जिमूतवाहनको पूजा र महिला नेतृत्वको शन्देस

by By: रामधुनी खबर
असोज १९, २०८०
384

राख संवाददाता
झुम्का,असोज १९ । थारु महिला सभा जिल्ला कार्य समिति सुनसरीले बिहिवार इटहरी बजारमा जितिया मौलिक प्रवद्र्धन तथा साँस्कृतिक कार्यक्रम आयोजनागरी सम्पन्न गरेको छ । सन्तान दिर्घायुको कामना गर्दै बर्षमा एक पटक पूजा गर्नेे भगवान जिमूूतवाहनको पूूजा अर्चनागरी जितिया पर्वको धार्मिक महत्व र महिला नेतृत्वको शन्देस दिदै कार्यक्रम सम्पन्न गरेको हो ।
प्रदेश सभा सदस्य माननीय सुनिता गच्छदार चौधरीको प्रमुख आतिथ्यतामा जिमूतवाहन भगवानको मूर्तिमा फुल अक्षता अर्पणगरी गरिएको उद्धघाटन कार्यक्रम धार्मिक महत्व उठान गरिएको छ । व्रतालु महिलाहरुले भगवान जिमूतवाहनको पूजा र कथा श्रवण गर्नाले व्रत शुभ सम्पन्न हुने बारेमा कार्यक्रम मार्फत उठानगरी धार्मिक महत्व झल्काएको छ ।
कार्यक्रममा महिलाको प्रमुख आतिथ्यता र बिशिष्ट आतिथ्यताले महिला नेतृत्वको शन्देस दिएको छ । कार्यक्रममा प्रमुख अतिथी महिला र बिशिष्ट अतिथी मञ्चको अग्रभागमा महिलाहरुको आसिनको प्राथमिक्ताले महिला नेतृत्वको शन्देस दिएको छ ।
मञ्चको अग्रभागमा प्रमुख अतिथी सुनिता गच्छदार चौधरी, प्रतिनिधि सभा सदस्य कल्पना चौधरी, पूर्व प्रदेश सभा सदस्य नवाेदिता चाैधरी, उपमहानगर उप प्रमुख संगीता कुमारी चौधरी, सभापति सुुशिला लेखी, थारु महिला सभा केन्द्रिय पूर्व सचिव सुशिला चौधरी, थारु महिला सभा इटहरी सभापति सुनिता चौधरी, कार्यक्रम संचालन तथा उद्घोषिका पार्वती चौधरी समेतले राजनीतिक र सामाजिक अभियान्तामा अग्रसर महिलाहरुको एक मञ्चमा अग्रभागमा आसिनले महिला नेतृृत्वको शन्देस दिएकोे हो ।
कार्यक्रमबाट थारु महिला प्रद्यानाध्यापक लक्ष्मि चौधरी, एकल महिला सुशिला चौधरी, जितिया निर्माणकर्ता गायक, कुलदिप चौधरी, अनुमा चौधरी, सुनिल चौधरी, यसैगरी सामाजिक अभियान्ता तथा राजनीतिक क्षेत्रबाट अगाडी बढीरहेका प्रदेश सांसद सुनिता गच्छदार, पूर्व प्रदेश सांसद नवाेदिता चाैधरी,प्रतिनिधि सांसद कल्पना चौधरी, सुशिला चौधरीलाई सम्मान गरेको छ । थारु समुदायका प्रहरी जवान सन्जय माझी, थारु कल्याण कारिणी सभा इटहरी नगर अध्यक्षलाई सम्मान गरेको आयोजक थारु महिला सभा सुनसरीले जानकारी दिएको छ ।
कार्यक्रममा साँस्कृतिक पक्षमा पौराणिक धुम्रानाच, चाचैर, बिरहैन लगायत महिलाहरुले पौराणिक परम्परागत कलाहरु प्रस्तुत गरिएको थियो । जितिया पर्व महिलाहरुको कठोर व्रतले पर्व सम्पन्न हुने भएकोले पर्वको महत्व र महिलाहरुको नेतृत्व प्रोत्साहन गर्नको लागि थारु महिलास सभा जिल्ला कार्य समितिले जिल्ला भरी कार्यक्रम गर्दै आएको जिल्ला सभापति सुशिला लेखीले जानकारी दिनुु भयो ।
कार्यक्रममा मौलिक थारु परिकारको समेत पहिचान गरिएको थियो । परिकारमा जितिया पर्वको बिशेष शनेस तेलपौर रोटी, घोङ्गही, बगिया, सिध्रा लगाय मौलिक परिकारहरुको प्रवद्र्धन गरिएको आयोजक थारु महिला सभा जिल्ला कार्य समिति सुनसरीले जानकारी दिएको छ ।

अगाडिकाे पाेस्ट

पहिचानको महत्व र संस्कृति झल्काउँदै थारु चलचित्र तथा साँस्कृतिक संघको जितिया पावैन कार्यक्रम

अर्काे पाेस्ट

झुम्कामा एकिकृत जितिया पावैन कार्यक्रम सम्पन्न, कार्यक्रममा थारु पहिचानको कला प्रस्तुती

सम्बन्धित अरु

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

समाचार

ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

साउन १९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण १९ । ग्रामथान थारु समुदायको पौराणिक धरोहर एवं परम्परागत धार्मिक तथा सांस्कृतिक पूजा गर्ने स्थल हो । समुदायले आफ्ना कुलदेवता, गाउँका संरक्षक देवता तथा प्रकृति...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft