मिति : २०८३ असार २८ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

नेकपा एमाले रामधुनीनगर कमिटीको चाडपर्व लक्षित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम

by By: रामधुनी खबर
कार्तिक २४, २०८०
330

रामधुनी खबर संवाददाता
झुम्का, कार्तिक २४ । नेकपा एमाले रामधुनी नगर कमिटीले चाडपर्व लक्षित शुुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम समपन्न गरेको छ । २०८० सालको विजया दशमी, शुभदिपावली, छठ तथा उधौलीउभौली पर्वको अवसरमा बिहिवार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम समपन्न गरेको हो ।
नेकपा एमाले स्थायी समिति सदस्य भिम आचार्यको प्रमुुख आतिथ्यतामा देउसीभैलो खेल्दै कार्यक्रममा सम्पूर्ण सदस्य, शुुभचिन्तकहरु शुुभकामना आदान प्रदान गरेका छन् । प्रमुखअतिथी आचार्यले नेकपा एमाले जनलक्षित कार्यमा सक्रियताका साथ लाग्नु पर्ने भन्दै चाडपर्वको शुुभकामना दिनुभयो ।
कार्यक्रममा बक्ताहरुले नेकपा एमालेको नेतृत्वमा भएका विकासका कामहरु प्रचार प्रसार हुन नसकेको बताएका छन् । नेकपा एमालेको नेतृत्वमा जनताकै मर्मअनुसार धेरै विकासका कायमहरु भएको छ । पूर्वाधार, सामाजिक, आर्थिक विकासका योजना लक्षितगरी योजनाहरु उपलब्धि गरेको छ, सो योजनाका कामहरु प्रचार प्रसार गर्नुपर्ने केन्द्रिय सदस्य मन्जु भण्डारीले धारणा राख्नुभयो ।
नगर कमिटी अध्यक्ष योगेन्द्र खड्को सभापतित्वमा आयोजित कार्यक्रममा प्रदेश सांसद बिजय राई, जिल्ला अध्यक्ष रेवती रमण भण्डारी, जिल्ला उपसचिव राम कोइराला, जिल्ला संगठन प्रमुख नन्दकुमार वस्नेत, रामधुनी नगर प्रमुख शंकरलाल चौधरी, वडाअध्यक्ष केशव गौतम, रामनारायण चौधरी, बुधनारायण चौधरी, कमल कार्की,शुरेन्द्र सिंह, नेपाली काग्रेश नगर कमिटी अध्यक्ष सुदिप अधिकारी, पूर्व उपप्रमुख सविना चौधरी, डेगराज फुयाल लगायतका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
दिपावलीको अवसरमा नगर कमिटीले प्रत्येक वडामा देउसीभैलो खेल्ने अध्यक्ष खड्काले जानकारी दिए । यसका साथै सबै समुदायमा पार्टी पुर्याउनेगरी कार्यक्रमहरु आयोजना गर्ने भन्दै नगर अध्यक्ष खड्काले शुुभकामना ब्यक्त गरे । कार्यक्रम संचालन नवराज खड्काले संचालन गरेका थिए ।

अगाडिकाे पाेस्ट

रामधुनी ४ इक्राहीको बिच्छुधामीग्रामथानले चर्चेकोजग्गा हडप्नखोज्ने बिरुद्ध नगरका गहदारजेवार एकजुट

अर्काे पाेस्ट

रामधुनी ९ नं. वडाको लोकसेवा तयारी कक्षा र शैक्षिक सामाग्री वितरणले बिद्यार्थी उत्साहित

सम्बन्धित अरु

समाचार

रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

असार २४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असार २३ । रामधुनी नगरपालिकाले आ.ब.२०८३/०८४ का लागि रु ७५ करोड ६२ लाख २ हजार विनियोजित बजेट अनुमोदन र पारित तथा सार्वजानिकीकरण गरेको छ । २०...

समाचार

स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

असार २१, २०८३

चन्द्रकला चौधरी झुम्का, असार २१ । विद्यालय केन्द्रित स्वरोजगार उद्यमशिलता तालिमले रामधुनी नगरका विद्यार्थीहरु उत्साहित भएका छन् । सामुदायिक विद्यमलयका विद्यार्थीहरुलाई व्यवसायीक ज्ञान सीप सहितको व्यवहारिक बनाउन संचालित परियोजना सम्पन्नले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft