मिति : २०८३ भदौ ८ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी ८ र ९ नं. वडावासीहरुमा स्वाथ्य परामर्श सहित मुटु तथा स्त्रीरोग सम्बन्धि शिविर सम्पन्न

by By: रामधुनी खबर
मंसिर १३, २०८०
323

रामधुनी खबर संवाददाता
झुम्का, मंसिर १३ । रामधुनी ८ र ९ नं. वडावासीहरुमा स्वाथ्य परामर्श दिदै बुधवार मुटु तथा स्त्रीरोग सम्बन्धि शिविर सम्पन्न भएको छ । शिविरबाट २ सय १९ जनाले स्वास्थ्य लाभ लिएको आयोजक समितिले जानकारी दिएको छ ।
नगर उपप्रमुख तारा थापाको प्रमुख आतिथ्यतामा शिविर उद्धघाटनगरी मुटु र स्त्री रोग सम्बन्धि सेवा उपलब्ध गराएको छ । शिविरबाट निःशुल्क सेवा लिएर बिरामीहरुमा रोग संग लड्ने थप क्षमता प्रदान हुँदै स्वास्थ्य रहन सहयोग मिल्ने उपप्रमुख थापाले धारणा ब्यक्त गर्नुभयो ।
रामधुनी नगरको ग्रामिण क्षेत्र रहेको रामधुनी ८ र ९ नं. वडाका वडावासीहरुमा बिशेष आर्थिक बिपन्न परिवारका बिरामीहरुलाई स्वास्थ्य उपचारको पहुच पु¥याउँन शिविर गरेको रामधुनी वडा नं. ९ का वडा अध्यक्ष घनश्याम चौधरीले जानकारी दिनुभयो । रोगलाई समयमै उपचार गर्दा रोग संग जित्न सकिने भएको यस गाउँ क्षेत्रमा शिविरको आवश्यक्ता महशुस गर्दै सेवा दिने भएको वडाअध्यक्ष चौधरीले बताउँनुभयो ।


रामधुनी ८ नं. वडाअध्यक्ष शुरेन्द्र सिंहको सभापतित्वमा आयोजित शिविरमा नोबेल अस्पताल बिराटनगरबाट आएका डक्टरहरुबाट सेवा प्रदान गरेको छ । मुटु रोगका डक्टर कसान्त कटुवाल, दिपकराज बराल रहेका थिए । स्त्रीरोग सम्बन्धि डक्टर दिपाली चौरसियाले बिरामीहरुमा जाँच गरेको नोवेल अस्पतालका मार्केटिङ नविन दाहालले जानकारी दिए ।


शिविरबाट इसिजी, भिडियो एक्सरे, इको, ल्याब परिक्षण, पाठेघर सम्बन्धि जाँच सेवा दिएका थिए । शिविरका लागि सेभ द अर्थ सुनसरी, इटिसि नेपाल, एन.आर.एन.अस्ट्रेलियाले सहयोग गरेको आयोजक समितिले जानकारी दिएको छ । शिविरमा सहभागी डक्टरहरुलाई सेभ द अर्थले सम्मान समेत गरेको थियो । शिविर रामधुनी वडा नं. ८ को स्वास्थ्य चौकीमा भएको बिजय चौधरीले जानकारी दिए ।

अगाडिकाे पाेस्ट

‘प्रदेशस्तरिय कृषि विकासलागि झुम्का क्षेत्रीय कृषितालिम केन्द्रको स्तरबृद्धि आश्यक’:कृषिमन्त्रालय अधिकृत पोख्रेल

अर्काे पाेस्ट

लैङ्गिक हिंसाको समस्या पहिचान, कानूनी परामर्श सहित रामधुनी २ र ४ नं. वडामा सचेतना कार्यक्रम

सम्बन्धित अरु

समाचार

बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

भदौ ५, २०८३

चन्द्रकला चौधरी झुम्का, श्रावण ५ । पछिल्लो अवस्थामा समाज छरछिमेकमा छोरी चेली असुरक्षित बन्दै गएको छ । बारा जिल्ला जितपुर सिमरा की अबोध बालिका गरिमा चौधरी समाज र संसारको स्वार्थरुपी...

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft