मिति : २०८३ कार्तिक ८ गते (सनिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

बिपन्न परिवारमा स्वास्थय पहुँचका लागि रामधुनी ४ नं. वडामा बृहत्तर निःशुल्क महिला स्वास्थ्य शिविर

by By: रामधुनी खबर
पुष १९, २०८०
385

रामधुनी खबर संवाददाता
झुम्का,पौष १९ । रामधुनी ४ नं. वडा ग्रामिण क्षेत्र हो । ग्रामिण क्षेत्रका बिपन्न परिवारमा अस्पताल सम्म स्वास्थ्य पहुँचको अभावमा रोग जिवन बिताई रहेका हुन्छन् । यस अभावलाई हेर्दै स्वास्थय जाँच गराई समयमै रोग पत्तालगाई बिपन्न परिवारमा स्वास्थ्यका लागि बुधवार बृहत्तर निःशुल्क महिला स्वास्थ्य शिविर आयोजनागरी समपन्न गरेको छ ।
शिविरमा सेवा लिन आएकी दलित महिला कलेश्वरी सदाले स्वास्थ्य जाँच गराएकी छन् । अस्पताल सम्म पुग्न नसकेको सदाले शिविरमा सेवा लिएर रोग निक्यौलगरी निःशुल्क औषधी समेत लिन पाउँदा स्वास्थ्यमा सचेत भएको बताइन् । यसैगरी रामदुलारी सदा पनि स्वास्थ्य जाँच गराई रोगबाट हुने सम्भावित गम्भिर समस्याबाट बच्ने उपाय समयमै पाउँदा खुसी हुँदै शिविर आयोजक कर्तामा धन्यवाद समेत ब्यक्त गरेकी छन् ।
शिविरबाट २ सय ३४ जनाले सेवा लिएका छन् । सेवा लिने सेवा ग्राहीमा बढी दलित तथा विपन्न परिवारका बिरामीहरुले सेवा लिएको आयोजले जानकारी दिए । एक जना बिरामीमा सबै प्रकार स्वास्थ्य समस्या रहेकोले बिराटनगर नोवेल अस्पतालमै राखेर स्वस्थ्य उपचार गराउने नोवेल अस्पतालका मार्केटिङ नविन दाहालले जानकारी दिए ।
शिविर नगर उपप्रमुख तारा थापाको प्रमुख आतिथ्यतामा उद्धघाटनगरी संचालन गरेको थियो । रामधुनी ४ नं. वडा अध्यक्ष कमल कार्कीको सभापतित्वमा आयोजित शिविरबाट इसिजी, भिडियो एक्सरे, इको, ल्याब परिक्षण, पाठेघर सम्बन्धि जाँच तथा निःशुल्क औषधी बितरण सेवा उपलब्ध गराएको छ ।
शिविरका लागि सेभ द अर्थ सुनसरी, इटिसि नेपाल, एन.आर.एन.अस्ट्रेलियाले सहयोग गरेको आयोजक समितिले जानकारी दिए । शिविरमा सहभागी डक्टरहरुलाई सेभ द अर्थले सम्मान समेत गरेको थियो । शिविर लालपुर सहरी स्वास्थ्य केन्द्रमा भएको थियो भने प्राविधक सहयोग नोवेल अस्पताल बिराटनगरको रहेको आयोजक रामधुनी ४ नं. वडा कार्यालयले जानकारी दिए ।

अगाडिकाे पाेस्ट

रामधुनी नगरको वनभोज स्पट शंकरबेली सिमसार, पर्यटक गन्तब्यको टूरिज्म पार्कमा विकास गर्ने लक्ष्य

अर्काे पाेस्ट

आदिवासीहरुको ग्रामथान तथा साँस्कृतिक भूमि संरक्षण सम्बन्धि झुम्कामा कानूनी परामर्श गोष्ठी समपन्न

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft