मिति : २०८३ असार २८ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

“राज्यको एक लाल जग्गा पनि हिनामिना गरेको छैन्, न्याय पाएन भने जनताको अदालतबाट जान्छु”

by By: रामधुनी खबर
पुष २९, २०८०
355

रामधुनी खबर संवाददाता
झुम्का,पौष २९ । राज्यको एक लाल जग्गा पनि हिनामिना नगरेको पूर्व उपप्रधान तथा गृहमन्त्री बिजय कुमार गच्छदारले बताएका छन् । थारु कल्याणकारिणी सभा इनरुवा वडा ५ ले आयोजना गरेको माघी एवंम तिलासंक्राईत महोत्सवमा प्रमुख आतिथ्यताको सम्बोधन गर्ने क्रम्मा गच्छदारले मैले नखाएको बिष लगाउने कार्य भयो न्याय पाएन भने जनताको अदालतबाट जाने बताएका हुन् ।
“मन्त्रीपरिषदको निर्णय भएको छ, प्रधानमन्त्रीको निर्दैशन छ, तर मलाई फसाउने कार्य गरेको छ” बिश्वास छ, म नयाय पाउछु” । “तिन प्रमुख दललाई एकै ठाउँमा ल्याएर संविधान निर्माणका लागि, देशमा लोकतन्त्रका लागि, जनताको गणतन्त्रका लागि भूमिका खेलेको छु, ।
“पाँच पटक उपप्रधानमन्त्री भै सकेको छु, अबको राज्यको नेतृत्व आदिवासी थारुले गर्छन् भन्ने डर छन्, र यसले षडयन्त्र पूर्वक आरोपमा फसाउने कार्य भएकोले जनताले मलाई न्याय दिलाउने बिश्वास छ” भन्दै आफनो धारणा ब्यक्त गरेका छन् ।
तिन दलको मात्रले होइन जनताको आन्दोलन, थारु आन्दोलन, मधेश आन्दोलन, आदिवासी आन्दोलन, दलित उत्पीडित आन्दोलनले देशमा जनताको अधिकार बहाली भएको भन्दै अहिलेको सरकार प्रमुखहरुले संविधानलाई चुनौती दिइरहेको र राजनीतिकलाई बदनाम गराउने कार्य गरेको पूर्व उपप्रधानमन्त्री गच्छदारको आरोप छ ।
ललिता निवासको जग्गा हिनामिना भएको बेला (२०६७) मा विजय गच्छदार भौतिक योजना तथा निर्माण मन्त्री थिए । सो बेला सो सरकारी जग्गा किर्ते गरेर व्यक्तिको नाममा लैजाने भूमिका खेलेको आरोप छ । ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदार सहित १७५ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो ।

अगाडिकाे पाेस्ट

झुम्का बहुउदेश्यीय सहकारीको ३४ औँ बार्षिक साधारण सभा समपन्न

अर्काे पाेस्ट

“कुनै पार्टी, दल वा संगठनमा भएपनि थारुको साझा मुद्धामा एक हौँ”: सांसद भगवती चौधरी

सम्बन्धित अरु

समाचार

रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

असार २४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असार २३ । रामधुनी नगरपालिकाले आ.ब.२०८३/०८४ का लागि रु ७५ करोड ६२ लाख २ हजार विनियोजित बजेट अनुमोदन र पारित तथा सार्वजानिकीकरण गरेको छ । २०...

समाचार

स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

असार २१, २०८३

चन्द्रकला चौधरी झुम्का, असार २१ । विद्यालय केन्द्रित स्वरोजगार उद्यमशिलता तालिमले रामधुनी नगरका विद्यार्थीहरु उत्साहित भएका छन् । सामुदायिक विद्यमलयका विद्यार्थीहरुलाई व्यवसायीक ज्ञान सीप सहितको व्यवहारिक बनाउन संचालित परियोजना सम्पन्नले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft