मिति : २०८३ भदौ ९ गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरपालिकाको ११ औं नगर सभाबाट संशोधित बजेट तथा कार्यक्रम अनुमोदन

by By: रामधुनी खबर
फागुन २८, २०७८
479

राख संवाददाता
झुम्का,फागुन २८ । रामधुनी नगरपालिकाको ११ औ. नगरसभाबाट संशोधित बजेट तथा कार्यक्रम र कार्यपालिकाको निर्णय अनुमोदन गरेको छ । आ.ब. २०७८÷०७९ को विनियोजित कार्यक्रम, योजना र बजेट संशोधनगरी सुक्रवार भएको नगरसभाबाट अनुमोदन गरेको हो ।
नगर उपप्रमुख सविना चौधरीले प्रस्तुत गर्नु भएको नगर स्तरीय र वडा स्तरीय संशोधित बजेट तथा कार्यक्रम अनुमोदन गरेको नगर प्रमुख जयप्रकाश चौधरीले बताउनु भयो । नगरस्तरीय योजना तथा कार्यक्रमको विनियोजित बजेट मध्ये रु दुई करोड चार लाख पचास हजार र विभिन्न कार्यक्रमहरुबाट संशोधन भएको रु एक करोड दशलाख रकम संशोधन गरेको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
नगरपालिकामा रहेको बेरुजु बारेमा छलफल गरीएको छ । बेरुजु स्थिती र अवस्थाको बारेमा प्रमुख प्रशासकिय अधिकृत कमल बहादुर थापाले प्रस्तुत गर्नु भएको थियो ।
यसैगरी नगरसभाबाट नगरपालिकाको सामाजिक जवाफदेहिता प्रवद्र्धनकालागि बहुसरोकारवाला सामाजिक जवाफदेहिता मञ्चको बैठक सञ्चालन कार्यविधि २०७८ स्वीकृतगरी जारी गरिएको छ ।
नगरपालिकाको सेवा प्रवाहमा जनविश्वास कायम राख्न सेवा प्रदायक,सेवाग्राही र नागरिकका प्रतिनिधि बिच सहभागितात्मक अन्तरकृया र सुझावहरुकालागी बहुसरोकारवाला सामाजिक जवाफदेहिता मञ्चको आवश्यक्ता रहने उधेश्यले मञ्चको बैठक सञ्चालन कार्यविधि २०७८ स्वीकृतगरी जारी गरिएको नगरप्रमुख तथा मञ्चको अध्यक्ष चौधरीले जानकारी दिनु भयो ।

अगाडिकाे पाेस्ट

नारी दिवसमा श्रमिक महिला सम्मानितले सिटिसफारी चलाएरै छोराछोरीलाई शिक्षित बनाउने हौसला

अर्काे पाेस्ट

नेपाली काँग्रेस रामधुनी नगर समितिको कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

सम्बन्धित अरु

समाचार

राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

भदौ ८, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ ७ । थरुहट पहिचानको आन्दोलनको क्रममा भएको कैलाली टीकापुर घटना ११ औँ वर्ष पार गरेको छ । घटनाको ११ बर्ष भएपनि राज्यले लाल आयोग सार्वजानिक...

समाचार

बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

भदौ ५, २०८३

चन्द्रकला चौधरी झुम्का, श्रावण ५ । पछिल्लो अवस्थामा समाज छरछिमेकमा छोरी चेली असुरक्षित बन्दै गएको छ । बारा जिल्ला जितपुर सिमरा की अबोध बालिका गरिमा चौधरी समाज र संसारको स्वार्थरुपी...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft