मिति : २०८३ कार्तिक ८ गते (सनिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

झुम्का उद्योग बाणिज्य संघमा राजनीतिक अख्डाले ब्यापारीको हितमा काम गर्न नसकेको होः रौनियार

by By: रामधुनी खबर
चैत्र २०, २०७८
768

राख संवाददाता
झुम्का, चैत्र २० । झुम्का उद्योग बाणिज्य संघ बिशुद्ध उद्योगी ब्यापारीहरुको संगठन हुनु पर्नेमा राजनीतिक अख्डा बन्दै गएको आरोप लगाएका छन् । संघमा राजनीतिक हस्तक्षेप ग्रस्त र ब्यक्तिवादी हावीका कारण उद्योगी ब्यापारीहरुको हितमा काम गर्न नसकेको मिथिला एकता समाजका भोला रौनियारले आरोप लगाएका हुन ।
बाणिज्य संघको ८ औँ साधारण सभामा बोल्दै संघको १४ बर्ष भयो जति पनि समिति आएपनि बार्षिक साधारण सभा बार्षिक रुपमा गर्न नसकेको रौनियारले बताए । संस्थाको गतिविधिलाई पार्दशिता गर्न नसक्दा संस्थाको बिश्वास प्रतिको आस्था गुम्दै गएको उन्को भनाई रहेको छ । संघको समितिको काम गर्ने असक्षमताले ब्यापारीहरुको हितमा काम हुन नसक्दा झुम्काबाट ब्यपारीहरु बिस्थापित हुन बाध्य परेको बताए । समितिमा निर्वाचित भैरहदा गरेको घोषणा प्रतिबद्धता समेतमा काम गर्न नसक्दा ब्यापारिक केन्द्र बन्दै गरेकोमा झुम्कालाई ध्वस्त बनाएको समेत रौनियारको आरोप रहेको छ ।
अबका दिनमा रामधुनी नगर क्षेत्र औधोगिक क्षेत्र र कृषि क्षेत्र बर्गिकरण हुनु पर्ने समेत रौनियारले ध्यान आकर्षण गराएका छन् । नगरप्रमुख जयप्रकाश चौधरीको प्रमुख आतिथ्यतामा आयोजित सभामा औधोगिक क्षेत्र र कृषि क्षेत्र बर्गिकरणगरी विकास गर्नु पर्ने समेत मिथिला एकता समाजका रौनियारले आफनो धारणा राखेका हुन ।
यसैगरी पुर्व अध्यक्ष सगेन चौधरीले पनि आफु अध्यक्ष रहदा आफुलाई राजनीतिक दवाव आएको बताए । तथापी पनि सो दवावलाई पन्छाउदै स्वतन्त्र रुपले काम गरेको अनुभव सुनाए । ब्यपारीहरु राजनीतिककालागि पार्टी खोज्दै आउने गरेकोले राजनीतिक हुनु स्वाभाविक रहेको नेपाली कागे्रश अध्यक्ष सुदिप अधिकारले बताए । राजनीतिक सबै क्षेत्रमा हुने गरेपनि कति हद सम्म गर्नु पर्नेमा धेयय राख्नु पर्ने समेत सुझाव नेपाली कागे्रश अध्यक्ष अधिकारीको रहेको छ ।

झुम्का उद्योग बाणिज्य संघ समितिको ८ औँ साधारण सभा उद्धघाटन समारोह सम्पन्न भएपनि बन्द सत्र प्रभावित भएको छ । कार्य समितिको अथक प्रयास रहेपनि सदस्यहरुको गणक पुरक संख्या नपुग्दा बन्द सत्रहुनु अगावै अध्यक्ष धमेन्द्र साहले बन्दसत्र स्थगित भएको घोषणा गरेका हुन् । संस्थामा नविकरण गरेका र नयाँ दर्ता अनुसार झुम्का उद्योग बाणिज्य संघमा ९ सय ८७ सदस्यहरु आबद्ध छन् । संघको बिधान अनुसार सदस्यको उपस्थिती हुनुपर्नेमा सो अनुसार सदस्य उपस्थित नहुदा अध्यक्ष साहले बन्दसत्र सुरुहुनु अगावै स्थागितको घोषणा गर्नु परेको हो ।

अगाडिकाे पाेस्ट

झुम्का उद्योग बाणिज्य संघको ८ औँ साधारण सभामा बन्दसत्र सुरुहुनु अगावै स्थगित

अर्काे पाेस्ट

डिहवार थान साँस्कृतिक भूमिमा “जुरशितल”२०७९ कार्यक्रम मनाउने था.म.स.सुनसरीको तयारी

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft