मिति : २०८३ कार्तिक ८ गते (सनिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरपालिकामा १५ जना मेयर पदको उम्मेदवारी मध्ये ९ जना स्वतन्त्रमा (नाम सहित)

by By: रामधुनी खबर
बैशाख १३, २०७९
1550

सुनिल चौधरी
झुम्का,बैशाख १३ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि रामधुनी नगरपालिकामा १५ जना मेयर पदमा र ८ जना उपमेयर पदमा मनोनयन दर्ता गरेका छन् । स्वतन्त्र मेयर पदमा ९ जनाले दर्ता गरेका छन भने स्वतन्त्र उपमेयरको पदमा २ जनाले दर्ता गरेका हुन् ।
नेकपा एमाले, कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राप्रपा, नेपाल लोकतान्त्रिक पार्टी, लोकतान्त्रिक समाजवादी र जनता समाजवादी पार्टी र स्वतन्त्रबाट मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्य पदमा उमेदवारी परेको छ । ९ वटै वडामा ५६ जनाले वडाअधयक्ष मनो नयन दर्ता गरेको छ । उमेदवारी दर्ता गरेको वडा अध्यक्ष मध्ये ९ जनाले स्वतन्त्र उमेदावारी दिएका हुन ।
नेकपा एमालेबाट मेयर पदमा संकरलाल चौधरीले उम्मेदवारी दर्ता गरेका छन । नेपाली कांग्रेसको तर्फबाट सुदिप अधिकारी, नेकपा माओवादी केन्द्रको तर्फबाट चन्द्रकुमार चौधरी थारु, जनता समाजवादी पार्टी नेपालबाट रामबहादुर खड्का, नेकपा एकिकृत समाजवादीको तर्फबाट सितारा घिमिरे, राप्रपाबाट सत्यनारायण चौधरीले मेयर पदको उमेदवारी दर्ता गराएका छन । स्वतन्त्र मेयरपदमा सुर्यप्रसाद दाहाल, रविन लम्साल, नोवेल चौधरी, रेवत राम गुरुङ्ग,नेत्र देव ढकाल,माधव कट्टेल, राजन कुमार गौतम, गुरुप्रसाद पोख्रेल,आशिष पोख्रेलले स्वतन्त्र उमेदवारी दिएको रामधुनी निर्वाचन कार्यालयले जनाएको छ ।
उपमेयर तर्फ नेकपा एमालेबाट तारा थापाको उमेदवारी परेको छ । नेपाली कांग्रेसको तर्फबाट आशा चौधरी, नेकपा माओवादी केन्द्रको तर्फबाट श्याम कुमारी साहु, जनता समाजवादी पार्टी नेपालबाट लिली कुमारी चौधरी, नेकपा एकिकृत समाजवादीको तर्फबाट सिता चौधरी थरुनी, राप्रपाबाट सिता नेपाल पौडेलले उपमेयर पदको उमेदवारी दर्ता गराएका छन । स्वतन्त्र उपमेयर पदमा पन्नालाल साहु तेली, र रेश्मा थापा मगरले स्वतन्त्र उमेदवारी दिएको रामधुनी निर्वाचन अधिकृत बिजयराज सुवेदीले जानकारी दिएको हो ।

अगाडिकाे पाेस्ट

व्यक्तिगत घटना दर्ता गर्न रामधुनी नगरपालिकाको आव्हवान, राज्यबाट पाउने सेवा सुविधा र हक स्थापनाकालागि दर्ता आवश्यक

अर्काे पाेस्ट

रामधुनीमा मेयर १,वडाअध्यक्ष २ र १ सदस्यको उमेदवारी फिर्ता,२३१ उमेदवार चुनावी रणभूमिमा

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft