मिति : २०८३ कार्तिक ८ गते (सनिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनीमा ७१.७१ प्रतिशत २९,७४२ मत खस्यो, बिहान १० बजे देखि मतगणा सुरु हुने

by By: रामधुनी खबर
बैशाख ३१, २०७९
811

राख संवाददाता
झुम्का,जेष्ठ १ । रामधुनी नगरपालिकामा ७१.७१ प्रतिशत मत खसेको छ । ४१,४७८ मतदातामा २९,७४२ मत खसेको निर्वाचन अधिकृत कार्यालय रामधुनीले जनाएको छ । मतदान सम्पन्न पछि मतपेटिका संकलन गर्न राति अवेरहुदा शनिवार बिहान १० बजे देखि मतगणा सुरु गर्ने निर्वाचन अधिकृत बिजय राज सुवेदी बताए ।
निर्वाचन अधिकृत कार्यालय रामधुनी अनुसार
वडा नं. १ मा ७२.८० प्रतिशत ३३७१ मतदान भएको छ ।
वडा नं. २ मा ७३.३६ प्रतिशत ३०२४ मतदान भएको छ ।
वडा नं. ३ मा ७१.६१ प्रतिशत ३६१६ मतदान भएको छ ।
वडा नं.४ मा ७०.९० प्रतिशत ३३२४ मतदान भएको छ ।
वडा नं. ५ मा ७०.८५ प्रतिशत ३५२० मतदान भएको छ ।
वडा नं. ६ मा ७२.३५ प्रतिशत ३५९० मतदान भएको छ ।
वडा नं. ७ मा ७०.६० प्रतिशत ३९१६ मतदान भएको छ ।
वडा नं. ८ मा ७०.७६ प्रतिशत २२८० मतदान भएको छ ।
वडा नं.९ मा ७५.४० प्रतिशत ३१०१ मतदान भएको छ ।

अगाडिकाे पाेस्ट

रामधुनीको मतपेटिका संकलन हुदै, रामधुनी वडा नं. १ को ७२.८० प्रतिशत मत खस्यो

अर्काे पाेस्ट

लर्ड बुद्ध इन्टरनेशनल स्कुलले शिक्षामा अब्बलता र जिवनमा चुनौती र समस्या संग जुध्न सिकायो,ऋणी छु : बिद्यार्थी खड्का

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft