मिति : २०८३ साउन १० गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

पशुपालक कृषकको उत्पादकत्व बृद्धि गर्न रामधुनी ९ नं. वडामा निःशुल्क पशु स्वास्थ्य शिविर

by By: रामधुनी खबर
मंसिर १६, २०७९
449

राख संवाददाता
झुम्का,मंसिर १६ । पशुपालनबाट आर्थिक उपार्जनमा लागेका कृषकहरुलाई उत्पादकत्व बृद्धि गर्न रामधुनी ९ नं. वडा कार्यालयले निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न गरेको छ । नेपाल पाराभेटनरी एण्ड लाइभष्टक एशोसिएशन सुनसरीको प्राविधिक सहयोगमा बिहिवार वडाकार्यालयको परिसरमा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।
पशु स्वास्थ्य उपचारका लागि कृषकहरु शिविरमा उत्साहित रुपमा सहभागीता जनाएका छन् । शिविरबाट बाख्रा, गाई, गोरु, भैसी, कुकुर लगायतका पशुपंछिलाई निःशुल्क उपचार गराइँ कृषकहरुले लाभ लिएका छन् । शिविरमा बोका, बंगुर, कुकुर र बहर बन्ध्याकरण सेवा, पशु बाझोपन तथा अन्य रोगको उपचार सेवा, पशुपपंक्षिको औषधि वितरण सेवा, आधुनिक पशुपालन सम्बन्धि प्राविधिक परामर्शलगायत खोप सेवा उपलब्ध गराएको शिविर संयोजक बिजय चौधरीले जानकारी दिए ।
लाइभष्टक एशोसिएशनका केन्द्रिय अध्यक्ष राप्रसाद मेहताको प्रमुख आतिथ्यतामा शिविर उद्धघाटनगरी सेवा सुरु गरेका थिए । शिविर उद्धघाटनमा आर्थिक र सामाजिक विकासलाई विकासको रुपमा लिनु पर्ने वडा अध्यक्ष घनश्याम चौधरीले बताए । पुर्वाधारलाई मात्र विकासमा हेर्ने सोच परिवर्तनगरी सरोकारवालाहरुले अर्थिक उपार्जनका उन्नती प्रगतीतलाई पनि विकासको रुपमा हेर्नुपर्ने र ध्यान चासो दिनु पर्ने उठान गरे । पुर्वाधार विकास एका तर्फ छदै छ तथापी पनि आर्थिक सबलता र सामाजिक सुधारात्मकतालाई माथी उठाउँन सके नागरिक सक्षम हुने वडाअध्यक्ष चौधरीले धारणा ब्यक्त गरे । ‘सक्षमताले आफु पनि धनी बनौ, अरुलाई पनि धनी बनाउँलाई सहकार्य र समन्वय हुनु गरौँ, वडा अध्यक्ष चौधरीले भने, स्वालम्बन बन्न बजारीकरण हेरी तालिम, शिप र अनुदान दिन आवश्यक रहेको र सोको लागि यस वडाबाट कार्यक्रम र योजना केहि संचारल भए र आगामी दिनमा संचालन हुने छ’ ।
निःशुल्क पशु स्वास्थ्य शिविर लाइभष्टक एशोसिएशनका जिल्ला उपाध्यक्ष गणेश प्रसाद मेहताको सभापतित्वमा भएको थियो । पशु स्वास्थ्य शिविर सम्पन्न गर्न एक दर्जन प्राविधिक र पशु डाक्टरको सहभागीता रहेको थियो । सो वडा कार्यालयले सबै प्रकारका कृषकहरुलाई सहुलियत प्रदान गर्दै आएको छ भने कृषिमा क्रान्तिगरी आत्मनिर्भर वडा बनाउँने वडाअध्यक्ष चौधरीको लक्ष्य रहेको छ ।

अगाडिकाे पाेस्ट

सभ्य समाजको पहिचान सहित रामधुनीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

अर्काे पाेस्ट

झुम्का बजारमा मापदण्ड विपरीतका संरचना तथा फुटपाथ पसल हटाउँन सूचना जारी

सम्बन्धित अरु

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

समाचार

रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

साउन ३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी नगरका एक बालक एक हप्ता देखि बेपत्ता भएका छन् । रामधुनी वडा नं.–२ धमौरा टोलका १४ बर्षीय बालक आरभ चौधरी असार २७...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft