मिति : २०८३ भदौ ८ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

बिद्यार्थी बालबालिकालाई सिर्जनशिल बनाउँन डुम्राहामा चित्रकला कार्यशाला

by By: रामधुनी खबर
साउन २१, २०८०
338

राख संवाददाता
झुम्का,श्रावण २१ । सेभ द अर्थ सुनसरी तथा इटिसी नेपालको सहयोगमा डुम्राहा स्थित चित्रकला कार्यशाला सम्पन्न गरेको छ । बिद्यार्थी बालबालिकालाई सिर्जनशिल बनाउँन आइतवार तिन दिवशीय चित्रकला कार्यशाला सम्पन्न गरेको हो ।
बालबालिकाको क्षमता विकास तथा उनीहरुको कलालाई प्रवद्र्धन गर्न आयोजित कार्यशालामा तीन दिन चित्र बनाउँन तथा रंग भर्न ज्ञान र शिप सिकाएको छ । कार्यशालाको अध्ययनले बालबालिकाहरु विभिन्न कलात्मक चित्रहरु बनाई प्रदर्शन गरेका छन् ।
कार्यशाला समापन कार्यक्रममा प्रदर्शन गरेको चित्रहरुको मुल्याङ्कनबाट चन्द्रकमल मा.बि.का बिद्यार्थी विनिसा चौधरी प्रथम भइन् । यसैगरी राकेश चौधरी दोस्रो, कृतिका चौधरी तृतिय, आकृति चौधरी, चौथो र रुपेश ऋसिदेव सान्तवना भएको आयोजक संस्था सेभ द अर्थ सुनसरीले जानकारी दिए ।
चित्रकलामा उत्कृष्ट बिद्यार्थीहरुलाई पृरस्कृत गरिएको छ । रामधुनी ८ नं. वडाका वडा अध्यक्ष शुरेस सिंहको प्रमुख आतिथ्यतामा पुुरस्कार बितरण गरेको हो । प्रथम पुरस्कार लिदै विनिसा चौधरीले भनिन्, ‘म खुसी छु, चित्रकला कार्यशालाले थप कला सिकेको र यसले अझै कला र शिक्षा लिनुपर्छ भन्ने प्रोत्साहन पाएको बताइन् ।’


कार्यशालाबाट बालबालिकाले प्राप्त गरेको उपलब्धिले शिक्षा, सिर्जनशिलता, सिप, क्षमता, पौराणिक कलाहरुको खोजमा बल पुुग्ने सेभ द अर्थ सुनसरीका अध्यक्ष पुुष्प भट्टराईले जानकारी दिनुभयो ।
रामधुनी नगरमा संख्यात्मक बाहुल्य रहेको थारु समुदाय चित्रकलामा धनी छन् । चित्रकलाको धनी थारु समुदायमा ति कलाहरु मौलिकता छन् । घर सजाउँने चित्र, विवाहमा प्रयोग हुने चित्र, चाँडपर्वमा सजाउँने चित्रहरु मौलिकता रहेपनि लोप हुँदै गएको अवस्थामा यस कार्यशालाले सो कलाहरु उठान हुने बिश्वास लिएको सेभ द अर्थ सुनसरीका अध्यक्ष भट्टराईले बताउँनुुभयो ।
कार्यशाला समापनमा रामधुनी माबिका प्रद्यानाध्यापक ठमेन्द्र वास्तोला, शनिचरे माबिका शंकर चौधरी, चन्द्रकमल माबिका मायाराम चौधरी यसैगरी होमनाथ गौतम लगायतका प्रद्यानाध्यापकहरुकोे उपस्थिती रहेको थियो ।


कार्यशलामा ३७ जना बिद्यार्थी बालबालिकाहरुको सहभागीता रहेको थियो भने प्रशिक्षकमा यशोदा ठकुरी र आशिष तिम्सिना रहेको आयोजक संस्था सेभ द अर्थले जानकारी दिए । समापन कार्यक्रम संस्थाका गोविन्द चौधरीले संचालन गरेको थियो ।

अगाडिकाे पाेस्ट

दादुरा–रुवेला प्रकोप नियन्त्रण गर्न रामधुनी १ नं. वडामा बिद्यालय सहित पाँच खोप केन्द्र संचालन हुने

अर्काे पाेस्ट

‘कोशी’ प्रदेश नाम खारेजको माग गर्दै विराटनगरमा फोनिजको २४ औं स्थापना दिवस सम्पन्न

सम्बन्धित अरु

समाचार

बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

भदौ ५, २०८३

चन्द्रकला चौधरी झुम्का, श्रावण ५ । पछिल्लो अवस्थामा समाज छरछिमेकमा छोरी चेली असुरक्षित बन्दै गएको छ । बारा जिल्ला जितपुर सिमरा की अबोध बालिका गरिमा चौधरी समाज र संसारको स्वार्थरुपी...

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft