मिति : २०८३ साउन ११ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

‘कोशी’ प्रदेश नाम खारेजको माग गर्दै विराटनगरमा फोनिजको २४ औं स्थापना दिवस सम्पन्न

by By: रामधुनी खबर
साउन २८, २०८०
380

राख संवाददाता
झुम्का, श्रावण २८ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को स्थापना दिवस सम्पन्न भएको छ । ‘कोशी’ प्रदेश नामाकरण खारेज को माग गर्दै फोनिजको २४ औं स्थापना दिवस सम्पन्न भएको हो ।
स्थापना दिवसको अवसरमा श्रावण २७ र २८ गते विराटानगरमा आदिवासीहरुको हक अधिकारमा कलम चलाएका आदिवासी पत्रकारहरुलाई सम्मान, स्मारिका विमोचान, कोशी प्रदेश नामाकरण छलफल, अन्तरक्रृयागरी घोषणा पत्रजारी गरिएको छ ।
प्रदेश नं. १ को नामाकरण पहिचान, सभ्यता, ऐतिहासिक पृष्ठभूूमि लगायतलाई नामेट गरी कोशी नामाकरण गरिएको प्रति पूर्ण असहमति जनाएको फोनिज संघिय समितिले घोषणा पत्र मार्फत सार्वजानिक गरेको छ । कोशी प्रदेश नाम खारेज गरी सभ्यता, संस्कृति, इतिहास र पहिचानका अधारमा ‘लिम्बुवान किरात’ नामाकरण गर्न माग गरिएको हो ।
प्रदेश १ पुनः नामाकरण संयुक्त संघर्ष समितिले जारी राखेको आन्दोलनमा ऐक्यबद्धता ब्यक्त गरिएको छ । प्रदेशको कोशी नाम खारेजीका लागि जारी आन्दोलनका क्रममा सहदात प्राप्त गर्नु हुने सहिद पदम लिम्बु लाजेहाङ प्रति श्रदाञ्जली अपर्ण गरिएको छ । यस आन्दोलनका क्रम्ममा पक्राउ परेकालाई बिना शर्त रिहाइ, झुटा मुद्धा खारेजी र आन्दोलनका क्रममा घाइते भएका समपूर्णलाई निःशुल्क उपचार राज्यले गर्नु पर्ने भन्दै घोषणापत्र जारी गरेको छ ।
मोरंङ जिल्लाको ऐतिहासिक, धार्मिक, पर्यटकीय क्षेत्रहरु विराटनगरको बिराट दरबार, धिमाल जातीको थलो लेटाङको राजारानी पोखरी,बेलबारीको कसेनी स्थित थारु समुदायको आस्थाको केन्द्र धनपाल गढी दरबार,कानेपोखरी ७ को कानेपोखरी, सुन्दर हरैचा स्थित खोर्सानेमा अवस्थित धिमालहरुको पवित्र स्थल बाघझोडा सिमसार क्षेत्र, ग्रामथान संरक्षणको माग गरिएको छ ।

अगाडिकाे पाेस्ट

बिद्यार्थी बालबालिकालाई सिर्जनशिल बनाउँन डुम्राहामा चित्रकला कार्यशाला

अर्काे पाेस्ट

इनरुवा नगरपालिकाको मापदण्ड विपरीत डम्पिङ साइडले उराँव वस्तिमा सास्ती, प्रतिकार गर्दा कुटपिट

सम्बन्धित अरु

समाचार

आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

साउन ११, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ११ । आदिवासी मानव अधिकार हननका घटना भन्नाले आदिवासी तथा जनजाति समुदायका व्यक्तिहरू वा समुदायमाथि उनीहरूको संविधान, राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डले सुनिश्चित...

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft