मिति : २०८३ कार्तिक ८ गते (सनिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

नेकपा एमाले रामधुनीनगर कमिटीको चाडपर्व लक्षित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम

by By: रामधुनी खबर
कार्तिक २४, २०८०
362

रामधुनी खबर संवाददाता
झुम्का, कार्तिक २४ । नेकपा एमाले रामधुनी नगर कमिटीले चाडपर्व लक्षित शुुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम समपन्न गरेको छ । २०८० सालको विजया दशमी, शुभदिपावली, छठ तथा उधौलीउभौली पर्वको अवसरमा बिहिवार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम समपन्न गरेको हो ।
नेकपा एमाले स्थायी समिति सदस्य भिम आचार्यको प्रमुुख आतिथ्यतामा देउसीभैलो खेल्दै कार्यक्रममा सम्पूर्ण सदस्य, शुुभचिन्तकहरु शुुभकामना आदान प्रदान गरेका छन् । प्रमुखअतिथी आचार्यले नेकपा एमाले जनलक्षित कार्यमा सक्रियताका साथ लाग्नु पर्ने भन्दै चाडपर्वको शुुभकामना दिनुभयो ।
कार्यक्रममा बक्ताहरुले नेकपा एमालेको नेतृत्वमा भएका विकासका कामहरु प्रचार प्रसार हुन नसकेको बताएका छन् । नेकपा एमालेको नेतृत्वमा जनताकै मर्मअनुसार धेरै विकासका कायमहरु भएको छ । पूर्वाधार, सामाजिक, आर्थिक विकासका योजना लक्षितगरी योजनाहरु उपलब्धि गरेको छ, सो योजनाका कामहरु प्रचार प्रसार गर्नुपर्ने केन्द्रिय सदस्य मन्जु भण्डारीले धारणा राख्नुभयो ।
नगर कमिटी अध्यक्ष योगेन्द्र खड्को सभापतित्वमा आयोजित कार्यक्रममा प्रदेश सांसद बिजय राई, जिल्ला अध्यक्ष रेवती रमण भण्डारी, जिल्ला उपसचिव राम कोइराला, जिल्ला संगठन प्रमुख नन्दकुमार वस्नेत, रामधुनी नगर प्रमुख शंकरलाल चौधरी, वडाअध्यक्ष केशव गौतम, रामनारायण चौधरी, बुधनारायण चौधरी, कमल कार्की,शुरेन्द्र सिंह, नेपाली काग्रेश नगर कमिटी अध्यक्ष सुदिप अधिकारी, पूर्व उपप्रमुख सविना चौधरी, डेगराज फुयाल लगायतका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
दिपावलीको अवसरमा नगर कमिटीले प्रत्येक वडामा देउसीभैलो खेल्ने अध्यक्ष खड्काले जानकारी दिए । यसका साथै सबै समुदायमा पार्टी पुर्याउनेगरी कार्यक्रमहरु आयोजना गर्ने भन्दै नगर अध्यक्ष खड्काले शुुभकामना ब्यक्त गरे । कार्यक्रम संचालन नवराज खड्काले संचालन गरेका थिए ।

अगाडिकाे पाेस्ट

रामधुनी ४ इक्राहीको बिच्छुधामीग्रामथानले चर्चेकोजग्गा हडप्नखोज्ने बिरुद्ध नगरका गहदारजेवार एकजुट

अर्काे पाेस्ट

रामधुनी ९ नं. वडाको लोकसेवा तयारी कक्षा र शैक्षिक सामाग्री वितरणले बिद्यार्थी उत्साहित

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft