मिति : २०८३ साउन १३ गते (बुधबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

लायन्स र लियो क्लव अफ झुम्का, रामधुनी सिटी र बराहक्षेत्र कलाबन्जरलाई अधिकारपत्र तथा पदस्थापन

by By: रामधुनी खबर
पुष १५, २०८०
409

रामधुनी खबर संवाददाता
झुम्का, पौष १५ । लायन्स र लियो क्लव अफ झुम्का, रामधुनी सिटी र बराहक्षेत्र कलाबन्जरलाई अधिकार पत्र तथा नव पदाधिकारीलाई आइतवार पदस्थापन गरेको छ । डिस्ट्रीक गोभनर बिजयहरी शर्मा दाहालले गठन भएको समितिलाई अधिकार पत्र प्रदान तथा नव पदाधिकारीलाई पदस्थापन लगायत नयाँ सदस्यहरुलाई समावेस भएको घोषणा गर्नु भयो ।
अन्तराष्ट्रिय रुपमा रहेको क्लव अन्तर्गत डिस्ट्रीक ३२५ सी, एमडी ३२५ नेपाल अन्तर्गत गठन भएको क्लवलाई आधिकार प्रदानगरी सदस्यहरुलाई अन्तराष्ट्रिय पिन, डिस्ट्रीक पिन र अध्यक्षहरुलाई गोन र जिम्मेवार प्रदान गरिएको छ । डिस्ट्रीक गोभनर दाहाल र उहाँको फस्ट लेडी अनुष्का शर्माले अधिकार वितरण गरेको थियो ।
सो अवसरमा मानविय सेवामा शसक्त भएर लाग्न तथा गतिविधि गर्न डिस्ट्रीक गोभनर दाहालले सपथग्रहण गराउनुभयो । अन्तराष्ट्रि रुपले बिस्तारित लायन्स र लियो क्लवमा १४ लाख सदस्य रहेको जानकारी दिनु भयो । क्लवमा थप सदस्य प्रदानका लागि अगाडी बढीरहेको र सेवामा सहयोगका लागि लायन्स क्लवहरुलाई अन्राष्ट्रि रुपले सहयोगका बजेटहरु उपलब्ध गराउने समेत डिस्ट्रीक गोभनर दाहालले जानकारी दिनुभयो ।


कार्यक्रममाबाट लायन्स क्लव अफ झुम्काका अध्यक्ष दुर्गा फुयाल, लायन्स क्लव अफ बराक्षेत्र कलाबन्जरका अध्यक्ष अधिकलाल चौधरी, लायन्स क्लव अफ रामधुनी सिटीका अध्यक्ष खेमराज पौडेल, लियो क्लव अफ बराक्षेत्र कलाबन्जरका अध्यक्ष रुपा कार्की र लियो क्लव अफ रामधुनी सिटीका अध्यक्ष असिम कार्की लगायतका पदाधिकारीहरुलाई अधिकार प्रदान सहित पदस्थापनगरी जिम्मेवार प्रदान गरिएको छ ।


जिम्मेवार प्रदान पश्चात नव निर्वाचित क्लवका अध्यक्षहरुले काम कर्तब्यका लागि प्रतिबद्धता सहित स्विकारोक्ती मन्तब्य राखेका थिए । मानविय सेवामा अहोरात्र जिम्मेवार निर्वाह गर्ने अध्यक्षहरुले प्रतिबद्धता गरेका छन् । गठित क्लवहरुले समय–समयमा रक्तदान, जाडो मौसममा बिपन्न परिवारलाई न्यानो कपडा वितरण, बिपतमा परेकालाई उद्धार तथा खाद्यान्न सहयोग लगायतका सेवाहरुका कार्यक्रम गर्दै आएका छन् ।

अगाडिकाे पाेस्ट

था.क.स.सुनसरीको नव निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण तथा पदस्थापन

अर्काे पाेस्ट

रामधुनी नगरको वनभोज स्पट शंकरबेली सिमसार, पर्यटक गन्तब्यको टूरिज्म पार्कमा विकास गर्ने लक्ष्य

सम्बन्धित अरु

समाचार

आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

साउन ११, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ११ । आदिवासी मानव अधिकार हननका घटना भन्नाले आदिवासी तथा जनजाति समुदायका व्यक्तिहरू वा समुदायमाथि उनीहरूको संविधान, राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डले सुनिश्चित...

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft