मिति : २०८३ साउन १० गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

बिपन्न परिवारमा स्वास्थय पहुँचका लागि रामधुनी ४ नं. वडामा बृहत्तर निःशुल्क महिला स्वास्थ्य शिविर

by By: रामधुनी खबर
पुष १९, २०८०
352

रामधुनी खबर संवाददाता
झुम्का,पौष १९ । रामधुनी ४ नं. वडा ग्रामिण क्षेत्र हो । ग्रामिण क्षेत्रका बिपन्न परिवारमा अस्पताल सम्म स्वास्थ्य पहुँचको अभावमा रोग जिवन बिताई रहेका हुन्छन् । यस अभावलाई हेर्दै स्वास्थय जाँच गराई समयमै रोग पत्तालगाई बिपन्न परिवारमा स्वास्थ्यका लागि बुधवार बृहत्तर निःशुल्क महिला स्वास्थ्य शिविर आयोजनागरी समपन्न गरेको छ ।
शिविरमा सेवा लिन आएकी दलित महिला कलेश्वरी सदाले स्वास्थ्य जाँच गराएकी छन् । अस्पताल सम्म पुग्न नसकेको सदाले शिविरमा सेवा लिएर रोग निक्यौलगरी निःशुल्क औषधी समेत लिन पाउँदा स्वास्थ्यमा सचेत भएको बताइन् । यसैगरी रामदुलारी सदा पनि स्वास्थ्य जाँच गराई रोगबाट हुने सम्भावित गम्भिर समस्याबाट बच्ने उपाय समयमै पाउँदा खुसी हुँदै शिविर आयोजक कर्तामा धन्यवाद समेत ब्यक्त गरेकी छन् ।
शिविरबाट २ सय ३४ जनाले सेवा लिएका छन् । सेवा लिने सेवा ग्राहीमा बढी दलित तथा विपन्न परिवारका बिरामीहरुले सेवा लिएको आयोजले जानकारी दिए । एक जना बिरामीमा सबै प्रकार स्वास्थ्य समस्या रहेकोले बिराटनगर नोवेल अस्पतालमै राखेर स्वस्थ्य उपचार गराउने नोवेल अस्पतालका मार्केटिङ नविन दाहालले जानकारी दिए ।
शिविर नगर उपप्रमुख तारा थापाको प्रमुख आतिथ्यतामा उद्धघाटनगरी संचालन गरेको थियो । रामधुनी ४ नं. वडा अध्यक्ष कमल कार्कीको सभापतित्वमा आयोजित शिविरबाट इसिजी, भिडियो एक्सरे, इको, ल्याब परिक्षण, पाठेघर सम्बन्धि जाँच तथा निःशुल्क औषधी बितरण सेवा उपलब्ध गराएको छ ।
शिविरका लागि सेभ द अर्थ सुनसरी, इटिसि नेपाल, एन.आर.एन.अस्ट्रेलियाले सहयोग गरेको आयोजक समितिले जानकारी दिए । शिविरमा सहभागी डक्टरहरुलाई सेभ द अर्थले सम्मान समेत गरेको थियो । शिविर लालपुर सहरी स्वास्थ्य केन्द्रमा भएको थियो भने प्राविधक सहयोग नोवेल अस्पताल बिराटनगरको रहेको आयोजक रामधुनी ४ नं. वडा कार्यालयले जानकारी दिए ।

अगाडिकाे पाेस्ट

रामधुनी नगरको वनभोज स्पट शंकरबेली सिमसार, पर्यटक गन्तब्यको टूरिज्म पार्कमा विकास गर्ने लक्ष्य

अर्काे पाेस्ट

आदिवासीहरुको ग्रामथान तथा साँस्कृतिक भूमि संरक्षण सम्बन्धि झुम्कामा कानूनी परामर्श गोष्ठी समपन्न

सम्बन्धित अरु

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

समाचार

रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

साउन ३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी नगरका एक बालक एक हप्ता देखि बेपत्ता भएका छन् । रामधुनी वडा नं.–२ धमौरा टोलका १४ बर्षीय बालक आरभ चौधरी असार २७...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft