मिति : २०८३ कार्तिक ९ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

“राज्यको एक लाल जग्गा पनि हिनामिना गरेको छैन्, न्याय पाएन भने जनताको अदालतबाट जान्छु”

by By: रामधुनी खबर
पुष २९, २०८०
388

रामधुनी खबर संवाददाता
झुम्का,पौष २९ । राज्यको एक लाल जग्गा पनि हिनामिना नगरेको पूर्व उपप्रधान तथा गृहमन्त्री बिजय कुमार गच्छदारले बताएका छन् । थारु कल्याणकारिणी सभा इनरुवा वडा ५ ले आयोजना गरेको माघी एवंम तिलासंक्राईत महोत्सवमा प्रमुख आतिथ्यताको सम्बोधन गर्ने क्रम्मा गच्छदारले मैले नखाएको बिष लगाउने कार्य भयो न्याय पाएन भने जनताको अदालतबाट जाने बताएका हुन् ।
“मन्त्रीपरिषदको निर्णय भएको छ, प्रधानमन्त्रीको निर्दैशन छ, तर मलाई फसाउने कार्य गरेको छ” बिश्वास छ, म नयाय पाउछु” । “तिन प्रमुख दललाई एकै ठाउँमा ल्याएर संविधान निर्माणका लागि, देशमा लोकतन्त्रका लागि, जनताको गणतन्त्रका लागि भूमिका खेलेको छु, ।
“पाँच पटक उपप्रधानमन्त्री भै सकेको छु, अबको राज्यको नेतृत्व आदिवासी थारुले गर्छन् भन्ने डर छन्, र यसले षडयन्त्र पूर्वक आरोपमा फसाउने कार्य भएकोले जनताले मलाई न्याय दिलाउने बिश्वास छ” भन्दै आफनो धारणा ब्यक्त गरेका छन् ।
तिन दलको मात्रले होइन जनताको आन्दोलन, थारु आन्दोलन, मधेश आन्दोलन, आदिवासी आन्दोलन, दलित उत्पीडित आन्दोलनले देशमा जनताको अधिकार बहाली भएको भन्दै अहिलेको सरकार प्रमुखहरुले संविधानलाई चुनौती दिइरहेको र राजनीतिकलाई बदनाम गराउने कार्य गरेको पूर्व उपप्रधानमन्त्री गच्छदारको आरोप छ ।
ललिता निवासको जग्गा हिनामिना भएको बेला (२०६७) मा विजय गच्छदार भौतिक योजना तथा निर्माण मन्त्री थिए । सो बेला सो सरकारी जग्गा किर्ते गरेर व्यक्तिको नाममा लैजाने भूमिका खेलेको आरोप छ । ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदार सहित १७५ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो ।

अगाडिकाे पाेस्ट

झुम्का बहुउदेश्यीय सहकारीको ३४ औँ बार्षिक साधारण सभा समपन्न

अर्काे पाेस्ट

“कुनै पार्टी, दल वा संगठनमा भएपनि थारुको साझा मुद्धामा एक हौँ”: सांसद भगवती चौधरी

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft