मिति : २०८३ साउन १२ गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

लायन्स क्लव अफ झुम्काको समन्वयमा रामजानकी शान्ति बृद्धाआश्रममा खिर र फलफुल वितरण

by By: रामधुनी खबर
साउन ८, २०८१
725

रामधुनी खबर संवाददाता
झुम्का, श्रावण ८ । मानव जीवन ईश्वर (प्रकृति)को एक अमूल्य उपहार हो । जीवन शुरू भएको दिनको सम्झना स्वरूप जन्मदिन मनाउने गरिन्छ । परिवारका सदस्य, आत्मीयजनहरूले शुभकामना दिने गर्दछन् । जीवन अझै सार्थक होस् भनी कामना गरिन्छ । यसै कामना सहित रामधुनी वडा नं. ५ की समिक्षा ढुंगानाले सामाजिक उत्थान कार्य गर्दै मंगलवार आफ्नो जन्मदिन मनाएकी छिन् । लायन्स क्लव अफ झुम्काको समन्वयमा ढुंगानाले इटहरी १६ पकली स्थित श्री रामजानकी शान्ति बृद्धाआश्रममा खिर र फलफुल वितरण गर्दै आफ्नो जन्मदिन मनाएकी हुन् ।

क्लवका सभापति पुष्प दाहालको सभापतित्वमा औपाचारिक कार्यक्रम आयोजनागरी वितरण गरेका छन् । क्लवका सचिव समेत रहेका सन्तोष ढुंगानाको छोरी समिक्षा ढुंगानाले क्लयवका पदाधिकारी लगायतकाले बृदाहरुमा खिर र फलफुल वितरण गरेका छन् ।
जन्मदिनमा सामाजिक कार्यगरी मनाउने छोरीको इच्छाले क्लवको समन्वयमा बृद्धाहरुमा सेवाका कार्यगरी जन्मदिन मनाएको बुुबा सन्तोष ढुंगानाले बताए । लान्यस कल्व अफ झुम्काका अध्यक्ष दाहाल लगायतका उपस्थित सदस्यहरुले जन्मदिनको शुभकामना ब्यक्त गरेका छन् ।

सामाजिक र सेवा कार्यगरी जन्मदिन मनाएकोले अर्शिवाद पाउने र जीवनको संघर्षमा शक्ती प्राप्त गर्ने भन्दै क्लवका सभापति दाहलले आर्शिवाद दिए । जहाँ समस्या त्याहा लायन्स क्लव अफ झुम्का उधेश्य लिएर अगाडि बढी रहेको जानकारी दिए । क्लवबाट रक्तदान कार्यक्रमम, खाद्यान्न वितरण लगायतका कार्यक्रम सम्पन्न गरिसकेको छ । अगामी दिनहरुमा बृक्षा रोपन, स्वास्थ्य शिविर, सामाजिक विकृतिका सचेतना कार्यक्रमहरु गर्ने अध्यक्ष दाहालले बताए । कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष सिता थरुनी, दृतिय उपाध्यक्ष नवराज खड्का, तृतिय उपाध्यक्ष सुशिल साह, क्लवडाइरेक्टर ओम प्रकाश अधिकारी, सहसचिव बुद्धिबिनोद नेपाल, कार्यक्रम संयोजक आशिष निरौला, सदस्य मन्जु चौधरी, लोकबहादुर बस्नेत, इन्दिरा ढुंगाना, शुष्मा ढुंगानाको उपस्थित रहेको थियो ।
बृद्धाआश्रममा सेवाको कार्य गरेको अवसरमा बृद्धाआश्रम समिति संचालकका सदस्य सन्तोष ओझाले धन्यवाद ब्यक्त गरे ।

अगाडिकाे पाेस्ट

बीपी कोइरालाको ४२ औँ स्मृति दिवसमा नेपाली काग्रेस रामधुनीको रक्तदान कार्यक्रम

अर्काे पाेस्ट

बोलबंम अभियानले रामधुनी नगरको धार्मिक महत्व उठान गर्दै नगरको विभिन्न मठमा जलअर्पण

सम्बन्धित अरु

समाचार

आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

साउन ११, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ११ । आदिवासी मानव अधिकार हननका घटना भन्नाले आदिवासी तथा जनजाति समुदायका व्यक्तिहरू वा समुदायमाथि उनीहरूको संविधान, राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डले सुनिश्चित...

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft