मिति : २०८२ कार्तिक २९ गते (शुक्रवार)
मौसम : 19.51°C(clear sky)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

आँखा तथा कान उपचार केन्द्र झुम्कामा निःशुल्क जाँच शिविरबाट २०६ जनाले सेवालिए

by By: रामधुनी खबर
जेठ १७, २०८१
673

रामधुनी खबर संवाददाता
झुम्का,जेष्ठ १७ गते । अस्पतालको पहँुच नभएका विपन्न परिवारका विरामीहरुलाई स्वास्थ्यमा सहज सेवा सम्म ल्याउन निःशुल्क आँखा तथा कान जाँच शिविर सम्पन्न गरेको छ । बिराटनगर आँखा अस्पताल रानीको आयोजना र आँखा तथा कान उपचार केन्द्र झुम्का रामधुनी १ को स्थानीय आयोजकमा बुधवार एक दिने निःशुल्क आँखा तथा कान जाँच शिविर समपन्न गरेको हो ।
शिविरबाट २०६ जनाले सेवालिएका छन् । आँखा जाँचका लागि १५० जनाले सेवा लिए भने कान जाँचका लागि ५६ जनाले सेवा लिएका हुन् । आँखा जाँच गर्दा मोतिबिन्दुका बिरामी तथा शल्यक्रिया गर्ने खालका ५० जना बिरामी रहेकोमा सबैलाई बिराटनगर आँखा अस्पताल रानीमा पठाई सकेको र निःशुल्क शल्यक्रिया सेवा दिने केन्द्रका प्रमुख सविन सिंहले जानकारी दिए ।
रामधुनी वडा नं. १ स्थित आँखा तथा कान उपचार केन्द्र झुम्का भा.सि.स्वास्थ्य चौकी भवन संगै रहेको छ । केन्द्रले नयाँ प्रविधिबाट सहुलियत रुपले जाँच सेवा उपलब्ध गराई रहेको छ । केन्द्रमा हरेक प्रकारका चश्मा समेत सहुलियतमा उपलब्ध गराउँदै छन् । आँखा तथा कान जचाउने विरामीहरुको क्रमश बृद्धि हुँदै गएको भन्दै केन्द्रका प्रमुख सिंहले एक पटक अवश्य सेवा लिन अनुरोध गरेका छन् ।

अगाडिकाे पाेस्ट

बुद्ध जयन्तीको अवसरमा लर्ड बुद्ध इन्टरनेशनल स्कुलबाट ४४ जना विद्यार्थीलाई छात्रवृती प्रदान

अर्काे पाेस्ट

राजनीतिक र जनप्रतिनिधिमा महिला नेतृत्वको अग्रसर खोज्दै सुनसरीका महिला संघसंगठन

सम्बन्धित अरु

समाचार

समा–चकेवालाई प्रवद्र्धन गर्न “चन्द्रहार महिला मञ्च सुनसरी” संस्थाद्धारा महोत्सव सम्पन्न

कार्तिक २४, २०८२

रामधुनी खबर संवाददाता झुम्का, कार्तिक २४ । चन्द्रहार महिला मञ्च इटहरी–१५ झोराट्टाले मंगलवार समा–चकेवा प्रवद्र्धनात्मक महोत्सव सम्पन्न गरेको छ । समा–चकेवालाई धार्मिक र साँस्कृतिक रुपले महत्व दर्शाउदै धार्मिक तथा साँस्कृतिक...

समाचार

झुम्का बजार अव्यवस्थित बारे सरोकारवालाहरुको गुनासै गुनासा उठान

कार्तिक १८, २०८२

रामधुनी खबर संवाददाताझुम्का,कार्तिक १७ । रामधुनी नगरपालिकाको पहिचान गराउँने र प्रमुख बजारको रुपमा रहेको झुम्का बजार अव्यवस्थित बारेमा सरोकारवालाहरुले गुनासै गुनासा गरेका छन् । रामधुनी नगरपालिकाले सोमवार गरेको झुम्का बजार...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • पकली बृद्धा आश्रममा चाडपर्वको बेला सहयोग सामाग्री वितरणले आश्रित बृदाहरु हर्षित

    0 shares
    Share 0 Tweet 0
  • प्रस्तावित इलाका प्रहरी कार्यालय रामधुनीका प्रमुख सुजन मुदेललाई विदाई

    0 shares
    Share 0 Tweet 0
  • प्रथम न्यू रामधुनी च्यालेन्ज कप फुटबल प्रतियोगिताको प्रथम उपाधि आयोजक क्लव जित्न सफल

    0 shares
    Share 0 Tweet 0
  • छठ पूजा समापन संगै झुम्का छठ घाटमा २४ घण्टा भित्रै सरसफाई गरी व्यवस्थापन गरियो

    0 shares
    Share 0 Tweet 0
  • प्रथम न्यू रामधुनी च्यालेन्ज कप : ट्राइब्रेकरबाट आयोजक न्यु रामधुनी फुटबल क्लव फाइनलमा प्रवेश

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft