मिति : २०८३ भदौ ३ गते (बुधबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

छठ माता सेवा समिति रामधुनीकोे पुनर्गठनले अध्यक्षमा मिलन रौनियार चयन

by By: रामधुनी खबर
कार्तिक ९, २०७८
525

राख संवाददाता
झुम्का, कार्तिक ९ । छठ माता सेवा समिति रामधुनीको सोमवार पुनरगठन भएको छ । समितिको पुनर्गठनले मिलन रौनियार सर्वसहमतिले अध्यक्ष पदमा चयन भएको हो ।
समितिको प्रथम उपाध्यक्षमा कमल रौनियार, द्धितिय उपाध्यक्षमा गोपी साह चयन भएका छन् । महासचिवमा लक्षमण साह, सचिव मिथलेस मल्लिक, सहसचिवमा रोनाल्ड घिमिरे, कोषाध्यक्षमा श्याम ठाकुर सहित १३ सदस्य समिति रहनेगरी पुनरगठन भएको छ । निबर्तमान अध्यक्ष धमेन्द्र साहको सभापतित्वमा कार्य समिति चयन भएको समितिले जनाएको छ ।
समिति निर्माणले झुम्कामा मनाउने छठ पर्वको व्यवस्थापनमा सहज हुदै आएको छ । आउँदो छठ पर्व समितिले झुम्का स्थित सफल पुर्व छठ समपन्न गर्ने नव निर्वाचित अध्यक्ष रौनियारले बताएको छ । सुनसरी मोरंग सिंचाईको नहरमा गर्दै आएको छठ पर्व यसै समितिको व्यवस्थापनमा हुने गरेको छ । झुम्कामा १ सय ३५ भन्दाबढी घाट निर्माणगरी ऐतिहासिक पर्व छठ मनाउदै आएका छन् । समितिले छठ पर्वको पुर्व संध्यामा झुम्का बजार कलश यात्रागरी शुभसाईत समेत मनाउने गरिन्छ ।

अगाडिकाे पाेस्ट

शिक्षक–कर्मचारीको तलब निकासाकालागी रामधुनी नगरपालिका र शिक्षक संगठन बिच छलफल

अर्काे पाेस्ट

पीडित कृषक प्रति नेपाली काँग्रेस रामधुनी १ नं. वडा समितिबाट पहलकदमीको प्रतिबद्धता

सम्बन्धित अरु

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

समाचार

ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

साउन १९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण १९ । ग्रामथान थारु समुदायको पौराणिक धरोहर एवं परम्परागत धार्मिक तथा सांस्कृतिक पूजा गर्ने स्थल हो । समुदायले आफ्ना कुलदेवता, गाउँका संरक्षक देवता तथा प्रकृति...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft