मिति : २०८३ असोज २२ गते (बिहिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

आँखा तथा कान उपचार केन्द्र झुम्कामा निःशुल्क जाँच शिविरबाट २०६ जनाले सेवालिए

by By: रामधुनी खबर
जेठ १७, २०८१
661

रामधुनी खबर संवाददाता
झुम्का,जेष्ठ १७ गते । अस्पतालको पहँुच नभएका विपन्न परिवारका विरामीहरुलाई स्वास्थ्यमा सहज सेवा सम्म ल्याउन निःशुल्क आँखा तथा कान जाँच शिविर सम्पन्न गरेको छ । बिराटनगर आँखा अस्पताल रानीको आयोजना र आँखा तथा कान उपचार केन्द्र झुम्का रामधुनी १ को स्थानीय आयोजकमा बुधवार एक दिने निःशुल्क आँखा तथा कान जाँच शिविर समपन्न गरेको हो ।
शिविरबाट २०६ जनाले सेवालिएका छन् । आँखा जाँचका लागि १५० जनाले सेवा लिए भने कान जाँचका लागि ५६ जनाले सेवा लिएका हुन् । आँखा जाँच गर्दा मोतिबिन्दुका बिरामी तथा शल्यक्रिया गर्ने खालका ५० जना बिरामी रहेकोमा सबैलाई बिराटनगर आँखा अस्पताल रानीमा पठाई सकेको र निःशुल्क शल्यक्रिया सेवा दिने केन्द्रका प्रमुख सविन सिंहले जानकारी दिए ।
रामधुनी वडा नं. १ स्थित आँखा तथा कान उपचार केन्द्र झुम्का भा.सि.स्वास्थ्य चौकी भवन संगै रहेको छ । केन्द्रले नयाँ प्रविधिबाट सहुलियत रुपले जाँच सेवा उपलब्ध गराई रहेको छ । केन्द्रमा हरेक प्रकारका चश्मा समेत सहुलियतमा उपलब्ध गराउँदै छन् । आँखा तथा कान जचाउने विरामीहरुको क्रमश बृद्धि हुँदै गएको भन्दै केन्द्रका प्रमुख सिंहले एक पटक अवश्य सेवा लिन अनुरोध गरेका छन् ।

अगाडिकाे पाेस्ट

बुद्ध जयन्तीको अवसरमा लर्ड बुद्ध इन्टरनेशनल स्कुलबाट ४४ जना विद्यार्थीलाई छात्रवृती प्रदान

अर्काे पाेस्ट

राजनीतिक र जनप्रतिनिधिमा महिला नेतृत्वको अग्रसर खोज्दै सुनसरीका महिला संघसंगठन

सम्बन्धित अरु

समाचार

रामधुनी–४ मा १६० जना जेष्ठनागरिक, गरिब, दलितहरुलाई ब्ल्याङ्केट वितरण

असोज २२, २०८३

रामधुनी खबर संवाददाता झुम्का,असोज २२ । रामधुनी ४ नं. वडा कार्यालयले वडाका जेष्ठनागरिक, गरिब, दलितहरुमा मंगलवार ब्ल्याङ्केट वितरण गरेका छन् । जाडो मौसमको सुरुवात संगै चिसो मौसममा हुन सक्ने जोखिम...

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft