मिति : २०८३ असोज २१ गते (बुधबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

बालमैत्री स्थानीय शासन निरन्तरताकालागी महिला अग्रसर हुनु पर्छ : प्रदेश सभा सदस्य चौधरी

by By: रामधुनी खबर
भदौ ३०, २०७८
835

सुनिल चौधरी
झुम्का, भदौ ३० । रामधुनी नगर मंगलवार बालमैत्री स्थानीय शासन घोषणा भएको छ । १ नं. प्रदेश सामाजिक विकास मन्त्रि बलबहादुर साम्सोहाङले रामधुनी नगरलाई बालमैत्री स्थानीय शासन घोषणा गरेको हो ।
बालमैत्री स्थानीय शासन घोषणाको अवसरमा शुभकामना दिदै १ नं. प्रदेश सभा सदस्य नवोदिता चौधरीले बालमैत्री स्थानीय शासन निरन्तरताकालागी महिला अग्रसर हुनु पर्ने बताउनु भयो ।
“बालबालिकाको भबिष्य महिलाहरुको हातमा रहेकोले महिलाहरु अग्रसर हुनु पर्छ”, म, आफै महिला, बिशेष हामी महिलाले बालबालिकाको ब्यवहारको बारेमा जानकारी राख्ने हुदा बाल विवाह, बाल श्रम गर्न नलगाउने, गरेको देखे बिरोध गर्नुस, नगरमा रहेको योजनामा ध्यान र चासो दिए मात्रै बालमैत्री दिगोपन हुन्छ” भन्दै सांसद चौधरीले भन्नु भयो ।
“बालमैत्री नगर घोषणाले बालबालिकाको भबिषय निश्चित गर्ने अभ्यास भएको छ, सांसद चौधरीले भन्नु भयो, “उनीहरुको आधारभुत आवश्यक्ता पुरा गर्न रामधुनी नगरपालिकाको योजना स्वागत योग्य छ, बालमैत्री योजना र एजेण्डा प्रदेश सरकारको रहेकोले समन्वय र सहकार्यद्धारा रामधुनी नगरपालिकाका बालबालिकाको भबिषय समुन्नत, समृद्ध र सक्षम नागरिक बनाउन थप कार्य हुनु पर्छ,” भन्दै सुझाव उठान गर्नु भयो । सभा सदस्य चौधरी १ नं. प्रदेश सुनसरी क्षेत्र नं. २ (क) बाट प्रदेश सभा सदस्य हुन् ।

अगाडिकाे पाेस्ट

बालमैत्री स्थानीय शासन घोषणाले रामधुनी नगरलाई ऐतिहासिक उपलब्धि

अर्काे पाेस्ट

ऐतिहासिक पर्वको मौलिक शब्दले सज्जित “जितिया गीत” सार्वजानिक गर्ने मेगा डिजिटलको तयारी

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रत सहित यस बर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft