मिति : २०८३ असोज १९ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

मनोसामाजिक परामर्श सहित बालअकिारको क्षेत्रमा योजना अगाडी बढाउदै रामधुनी नगरपालिका

by By: रामधुनी खबर
मंसिर १६, २०७७
477

झुम्का, कोभिड –१९ का कारण समुदाय स्तरमै महामारी फैलिदा बालबालिकामा परेको प्रभाव मध्ये प्रमुख चुनौती र समस्या मानसिक रुपले कमजोर हुदै गएको देखिन्छ । महामारी प्रभावले बौद्धिक बिकासमा खल्ल पुर्याएको छन्नै यस्ले ज्यानै गुमाउने जस्ता बिभिन्न घटना भइसकेको छ । देशका बिभिन्न स्थानियतहमा बिशेष बालबालिकाहरु आत्महत्या तथा मानसिक सन्तुलन गुमाउने घटनाहरु देखि रहदा रामधुनी नगरपालिका पनि प्रभावितमै परेको छ । लकडाउन अवधिमै वडावाल संजाल जस्ता पदमा रहेका बालबालिकामा समेत यो प्रभाव तथा समस्याहरु देखिदा रामधुनी नगरपालिकाले मनोसामाजिक परामर्श दाता राखेर बालबालिका लक्षित मनोबिमर्सका कार्यक्रम गर्न बालअकिारको क्षेत्रमा योजना अगाडी बढाउदै छन् । बालबालिकाको अधिकारमा २०७५ को संसोधित ऐन अनुसार नगरपालिकाले समाज सेवि तथा मनो बिज्ञकर्तालाई राख्न आवह्वान गरेको छ । यसबाट उनीहरुलाई कुनै पनि समय खण्डमा साकारात्म कार्यकालागी प्रोत्साहन मिल्ने छन् । यसैकालागी नगर बाल अधिकार समितिलाई दुई दिवसिय तालिम समेत दिएको छ । नयाँ ऐनमा रहेको निति,नियम तथा सुचकका बारेमा जानकारी दिएका छन् । प्लान नेपाल र साझा सवालकालागी साझा मञ्चको सहयोगमा रामधुनी नगरपालिकाले सोमवार मंगलवार बाल अधिकारका सवाल र बाल संरक्षण सम्बन्धि तालिम दिएको हो । तालिम कानुन ब्यवसायी कोषराज न्यौपाने,यज्ञ प्रसाद सर्माले निति अनुसारको संरक्षित अधिकारका बारेमा जानकारी दिदै कार्यन्वयन गर्नु पर्ने अवस्थाका बारेमा तालिम दिएका हुन् ।नगरमा बालअधिकार संरक्षणकोलागी नगरपालिका लगायत सबै पक्षहरुमा कृयाशिल्ताको आवश्यक रहेको उपमेयर सबनिा चौधरीले बताइन् । तालिममा सो कुराको उठान गर्दै उपमेयर चौधरीले टोल, समुदाय, सारोकारवाला लगायतका दातृनिकायहरुको सक्रृृयसहभागीताले नगरमा दिर्घकालिन बालमैत्रि स्थानियशासन सुरक्षित रहने धारणा ब्यक्त गरिन् ।बाल बिकास, बाल संरक्षण, बाल सहभागीता लगायतका सुचकको ३९ बुद्धा र रामधुनी नगरपालिकाले थप गरेको सबै बालबालिका आयोडिन युक्त नुन प्रयोग गरेको हुने एक सुचकमा छलफल गरेका थिए । यसैगरी २०७५ को बालअधिकार ऐन अनुसार वडागत रुपमा बाल अधिकार समिति गठन प्रकृया अगाडी सारेको छ । वडाहरुमा बाल अधिकार समिति गठन गर्दै जिम्मेवारी दिइरहेका छन् । वडालाई बाल मैत्रि घोषणा र टिकाई राख्न पञ्च बर्षिय योजनाको आवश्यकत्ताबारेमा वडा बाल अधिकार समितिले कार्य गर्ने छन् । समितिले वडामा बालविवाह, बाल हिंसा, दाइजो प्रथा,बालश्रम शोषण,बहुविवाह,लैंगिक हिंसा, छुवाछुत,हलिया, मानव बेचबिखन,हाकिारक अभ्यासहरु जस्ता प्रमुख समस्याहरुको न्युनिकरणकालागी प्रत्यक्ष निगरानिमा राख्नु पर्ने छ ।

अगाडिकाे पाेस्ट

बालबालिकाहरुको कला उजागर गर्दै रामधुनी १ नं. वडाको चित्रकला तथा निबन्ध प्रतयोगीता सम्पन्न

अर्काे पाेस्ट

इटहरी टेंग्राटोलको ऐतिहासिक जितिया घाटमा छठ माताको अर्घ अर्पण

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रत सहित यस बर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft