मिति : २०८३ असोज २० गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

बिपदमा नगरको शिक्षा क्षेत्र सुरक्षा र बिध्यालयमा लैङ्गिक समानताको योजनामा रामधुनी नगरपालिकाको जोड

by By: रामधुनी खबर
मंसिर १६, २०७७
503

प्राकृतिक प्रकोप र मानविय कारणले हुन सक्ने बिपदमा शिक्षा क्षेत्रको सुरक्षा तथा समुदाय र बिध्यालयमा लैङ्गिक समानताको योजनामा जोड दिन रामधुनी नगरपालिका र नगर स्तरीय बिपद ब्यवस्थापन समिति अग्रसर हुने भएको छ । प्रकोप, बिपद, जोखिम जस्ता घटनाबाट शिक्षा क्षेत्र सुरक्षा प्रदानले शिक्षामा प्रोत्साहन बढ्दै शिक्षित दर बृद्धिहुने, बालबालिका सुरक्षित रहने, शिक्षाको निरन्तरता लगायतका शुसासन कायम राख्नकालागी समिति सहित नगरपालिकाले सो योजनामा जोड दिने भएको हो ।योजनाको लागु र सम्बन्धित बिषयको प्रकृयागत रुपमा नगरको चुनौती तथा समस्या सामाधान गर्न प्लान इन्टरनेशनल नेपालको सहयोगमा फरर्वाड नेपालले पुनर ताजगी तालिम दिएको छ । ३ दिवसिय तालिममा सुरक्षित बिध्यालयको अवस्था ल्याउन दश सुचकको मापदण्ड राख्नु पर्ने बारेमा छलफल भएको हो । सुचकको मापदण्डमा सुरक्षित स्थान, भुकम्प प्रतिरोधि भवन, बिध्यालयको नक्सांकन, बिपद ब्यवस्थापन सामाग्री तथा कोष, योजना, मौसमि पात्रो, पर्याप्त खुल्ला स्थान भएको हुनु पर्ने लगायतको दश सुचकको बारेमा अनुगमन र लेखा जोखा गर्ने छन् । सुचक र मापदण्डमा रहेको बिध्यालयमा मात्र गुणस्तिरीय शिक्षा लिन सकिने सामुहिक छलफलबाट आएको छ । बिपद न्युनिकरणकालागी शब्दावलीबारेमा जानकारी समेत गराएको छ । प्रकोप , जोखिम, संकटासंन्न, समुखता र बिपदबारेमा प्रष्ट पारेको छ । यस्ता जोखिमहरु रहयो वा भयो भने खोज, उद्धार, प्रतिकार्य, राहत, दैविप्रकोप, पुन निर्माण, पुनरस्थापना, पनर्लाभ जस्ता शब्दावलीलाई प्रष्टपार्दै भुमिकाको बारेमा जानकारी गराएको छ । बिपदबाट क्षति कम गर्न पुर्व चोतावनी, पुर्वतयारी, अनुकुलन, प्रबलिकरण, अल्पी करण, रोकथाम गर्ने अवस्थाका बारेमा प्रस्तुतस्करण, श्रब्यदृश्य,छलफल, सामुहिक कृयाकलाप गरेका छन् । यसैगरी बिध्यालयमा लैङ्गिक समानताकोलागी बिपरित लिङ्गी, समलिङ्गी, द्धिलिङ्गी, पारालिङ्गी,अन्तरलिङ्गी शब्दावलीको बारेमा जानकारी गराउदै समान्ताको हककोलागी महत्व र उधेश्य दर्शाएका छन् ।बिपदमा रामधुनी नगरको शिक्षा क्षेत्र सुरक्षा र बिध्यालयमा लैङ्गिक समानताको योजनामा जोड दिन छलफलमा मेयर जयप्रकाश चौधरी, उपमेयर सविना चौधरी, वडाअध्यक्ष बिपद ब्यवस्थापन नगर समिति, पत्रकार, बिध्यालय प्रधाना ध्यापक शिक्षक, बालबालिका, जेष्ठनागरीक, सम्बन्धित शाखा प्रमुखहरुको सहभागीता रहेको थियो ।

अगाडिकाे पाेस्ट

मौलिक संस्कृति परम्परालाई निरन्तरता दिदै इटहरीको चौधरी टोलमा कात्तिक पूर्णिमाको सामा–चकेवा विसर्जन

अर्काे पाेस्ट

बक्लौरी स्वास्थ्य चौकी स्तरोन्ती भवन शिलानास सम्पन्न

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रत सहित यस बर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft