मिति : २०८३ साउन १२ गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

ब्लड क्यान्सर पीडित ४ बर्षिय सार्थक चौधरीलाई था.क.स.जापानबाट आर्थिक सहयोग

by By: रामधुनी खबर
बैशाख १२, २०८१
511

रामधुनी खबर संवाददाता
झुम्का,बैशाख १२ । इटहरी १७ मझौरा टोलका ब्लड क्यान्सर पीडित ४ बर्षिय नाबालक सार्थक चौधरीलाई उपचारका लागि आर्थिक सहयोग जुट्न थालेको छ । उनको उपचारका लागि बैदेशिक रोजगारमा रहेका थारु कल्याणकारिणी सभा (था.क.स.ं) जापानबाट रु ४४,८८५ रुपैया सहयोग गरेका छन् । सामान्य परिवारका सदस्य उनको उपचारमा समस्या भएपछि परिवारले सहयोगको आग्रह गरेका थिए ।
आर्थिक सहयोग बुधवार (आज) पीडित परिवारलाई हस्तान्तरण गरिएको छ । था.क.स.सुनसरी सभापति संगेन चौधरी, था.क.स.जापान शाखाका प्रतिनिधि देवलाल चौधरी, था.क.स.इटहरी उपमहानगर समितिका सभापति लक्षमी नारायण चौधरीले पिडित परिवारलाई सहतान्तरण गर्दै नाबालकको स्वास्थ्य सुधारको कामना सहित थप सहयोग जुटाउने जानकारी दिए ।
जिवन र मृत्यु संग लडिरहेको पिडित नाबालकलाई नेपालमा उपचार सम्भव नभएपछि भारत स्थित डिल्लीको अस्पतालमा उपचार गराइ रहेको परिवारजनले जनाएको छ । आफुलाई के भएको थाहा हुन नसक्ने उमेरका नाबालक भारतको डिल्ली स्थित अस्पतालको बेडमा छटपटाई रहेको छ । पिडित नाबालकको बुबा ३५ बर्षिय राजकमल चौधरी र आमा रेखा चौधरी एकलो छोराको जिवनका लागि संघर्ष गरिरहेका छन् ।
पीडित परिवारलाई सहयोग हस्तान्तरण र सान्तवना दिने क्रम्मा पीडित नाबालकको हजुर बुबा ६५ बर्षिय रेशमलाल चौधरी भावुक हुँदै आँसु झार्दै नातिको नयाँ जिवन प्रदानका लागि सहयोगी हातहरुमा आभार ब्यक्त गरे ।
धर्ती टेकेको ४ बर्ष सम्म समेत जिवन नदेखेको नाबालकको जिवन बचाउनका लागि इटहरी १७ था.क.स.वडा समितिको समन्वयमा था.क.स.जापानबाट आर्थिक सहयोग जुटेको हो । पीडामा रहेको परिवारका लागि “सार्थक चौधरी बचाउ” अभियानमा देश र विदेसबाट थप सहयोगका लागि पहल गरिरहेको इटहरी १७ था.क.स.वडा सभापति छत्रराज चौधरीले जानकारी दिए ।

अगाडिकाे पाेस्ट

सिराथानको मौलिकता पुस्तान्तरण गर्न बैशाख २ गते डोरा धाम परिसरमा भव्य कार्यक्रम गर्ने तयारी

अर्काे पाेस्ट

परम्परागत थारु हस्तकला सीप विकासगर्न रामधुनी नगरपालिकाको सहयोगमा १५ दिने तालिम सुरु

सम्बन्धित अरु

समाचार

आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

साउन ११, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ११ । आदिवासी मानव अधिकार हननका घटना भन्नाले आदिवासी तथा जनजाति समुदायका व्यक्तिहरू वा समुदायमाथि उनीहरूको संविधान, राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डले सुनिश्चित...

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft